पठाओ एपबाट अब हेलिकप्टर बुकिङ सेवा सुरु
राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा मोबाइल एपमार्फत हेलिकप्टर बुकिङ सेवा 'पठाओ हेली' सुरु गरेको छ। यस सेवामार्फत मुक्तिनाथ, सगरमाथा आधार शिविरलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्यमा जान सकिनेछ।
4 समाचार
·
13 घण्टा अघि