सियाओली डोङ

जलवायु परिवर्तनले शताब्दीको अन्त्यसम्ममा १८ प्रतिशत वनस्पति लोप हुने खतरा जलवायु परिवर्तनले शताब्दीको अन्त्यसम्ममा १८ प्रतिशत वनस्पति लोप हुने खतरा

जलवायु परिवर्तनका कारण यस शताब्दीको अन्त्यसम्ममा विश्वका करिब १८ प्रतिशत वनस्पति लोप हुने खतरा बढेको छ। वैज्ञानिकहरूका अनुसार तीव्र वातावरणीय परिवर्तनले वनस्पतिहरूको अनुकूल बासस्थान नष्ट गरिरहेको छ, जसले गर्दा ७ देखि १६ प्रतिशत वनस्पतिले आफ्नो ९० प्रतिशतभन्दा बढी बासस्थान गुमाउनेछन्। येल विश्वविद्यालयकी जुन्ना वाङ र क्यालिफोर्निया विश्वविद्यालयका सियाओली डोङका अनुसार जलवायु परिवर्तनले वनस्पतिहरूका लागि आवश्यक तापक्रम, वर्षा र माटोको सन्तुलन खलबलिएको छ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग