जलवायु परिवर्तन

जलवायु परिवर्तनविरुद्ध लड्ने प्रस्ताव राष्ट्र संघबाट पारित, नेपालको पक्षमा मतदान
जलवायु परिवर्तनविरुद्ध लड्ने प्रस्ताव राष्ट्र संघबाट पारित, नेपालको पक्षमा मतदान

संयुक्त राष्ट्र संघीय महासभाले हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी जलवायु प्रणालीको संरक्षणमा सदस्य राष्ट्रको दायित्व सुनिश्चित गर्ने प्रस्ताव पारित गरेको छ। यस प्रस्तावले अन्तर्राष्ट्रिय न्यायालयले तोकेका दायित्वहरूको पालना गर्न आह्वान गरेको छ। प्रस्तावको पक्षमा १४१ मत परेको थियो भने आठ देश विपक्षमा उभिएका थिए, जसमा अमेरिका, रुस, इरान र साउदी अरेबियालगायत राष्ट्रहरू थिए।

3 समाचार · 18 घण्टा अघि

ताजा अपडेट

व्यक्ति र संस्थाहरू