दक्षिण कोरियामा ओभरपास भत्किँदा तीन कामदारको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको राजधानी सियोलमा भत्काउने क्रममा रहेको एक ओभरपासको माथिल्लो भाग भत्किँदा तीन जना कामदारको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार दिउँसो ओभरपास भत्काउने कार्य भइरहेको स्थानमा सो दुर्घटना भएको हो।
3 समाचार
·
1 दिन अघि