सुजन चौधरी

एपीएफलाई पन्छाउँदै विराटनगर मिल्स गोल्डकप फुटबलको सेमिफाइनलमा एपीएफलाई पन्छाउँदै विराटनगर मिल्स गोल्डकप फुटबलको सेमिफाइनलमा

विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली टी डब्लूसीवाई विराटनगरले सशस्त्र प्रहरी बल (एपीएफ) लाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। विराटनगरको जितमा दुवै गोल अमृत मिश्रले गरे।

3 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग