सुभाष भण्डारी

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी प्रशिक्षण सम्पन्न सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी प्रशिक्षण सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई लक्षित गरी एएमएल/सीएफटी (AML/CFT) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा मनी लाउन्डरिङ, आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण, ग्राहक पहिचान प्रक्रिया (KYC) र शंकास्पद कारोबार पहिचान जस्ता विषयमा जानकारी दिइएको थियो।

11 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग