सुम्नीमा उदास

पर्यटन मन्त्रालयका नीति-कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल पर्यटन मन्त्रालयका नीति-कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ। बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, पर्यटन क्षेत्रको प्रभावकारी सम्बोधन र सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिएका छन्। छलफल सामान्य प्रकृतिको रहेको र सरकारलाई निर्देशन दिनुपर्ने अवस्था नरहेको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन्।

8 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग