सुर्य कँडेल

आर्थिक आत्मनिर्भरताका लागि उत्पादनमुखी नीति र प्रविधिमैत्री उद्योग आवश्यक: कँडेल आर्थिक आत्मनिर्भरताका लागि उत्पादनमुखी नीति र प्रविधिमैत्री उद्योग आवश्यक: कँडेल

नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेलले देशको आर्थिक आत्मनिर्भरताका लागि उत्पादनमुखी नीति, स्वदेशी वस्तुको उपभोग प्रवद्र्धन र प्रविधिमैत्री उद्योग विस्तार अपरिहार्य भएको बताएका छन्। उनले राजनीतिक परिवर्तन भए पनि आर्थिक संरचनामा अपेक्षित सुधार नआएको र युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको टिप्पणी गरे। कँडेलले घरेलु तथा साना उद्योग क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसकेको आरोप लगाएका छन्।

4 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग