सुलोचना न्यौपाने

ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ गठन, नागरिक आन्दोलनको नयाँ नेतृत्वमा जोड ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ गठन, नागरिक आन्दोलनको नयाँ नेतृत्वमा जोड

चर्चित पत्रकार ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ नामक नयाँ अभियानको सुरुवात भएको छ। जेठ १० गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बौद्धिक व्यक्तित्व, पूर्वप्रशासक र नागरिक समाजका अगुवाहरूले धमलालाई नागरिक आन्दोलनको नेतृत्व लिनुपर्नेमा जोड दिएका छन्। अभियानले मधेश प्रदेशका समस्या समाधान र सुकुम्बासी बस्तीको अवस्था सुधारमा केन्द्रित हुने जनाएको छ।

8 समाचार · 12 घण्टा अघि

प्रायः यिनीहरूसँग