सुशील कुमार मानन्धर

इटहरीमा क्यूएफएक्स सिनेमाज १४ महिनापछि नयाँ स्वरुपमा पुनः सञ्चालनमा इटहरीमा क्यूएफएक्स सिनेमाज १४ महिनापछि नयाँ स्वरुपमा पुनः सञ्चालनमा

करिब १४ महिनाअघि आगलागीमा परेको इटहरीस्थित क्यूएफएक्स सिनेमाज नयाँ व्यवस्थापन, आकर्षक सजावट र स्तरोन्नति गरिएको प्रविधि सहित औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। जेठ ७ गते फिल्म ‘मितज्यू’को प्रिमियर शो आयोजना गरी हलको ‘री-ओपनिङ’ गरिएको हो। दर्शकलाई विश्वस्तरीय चलचित्र अनुभव दिन अत्याधुनिक टुके डिजिटल प्रोजेक्टर, प्रिमियम साउन्ड सिस्टम, आरामदायी सिट र उत्कृष्ट ग्राहक सेवा जडान गरिएको छ।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग