तमानखोला गाउँपालिकाले सोलेडाँडामा जडीबुटी पार्क निर्माण गर्यो
बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा करिब सात रोपनी क्षेत्रफलमा जडीबुटी पार्क निर्माण गरेको छ। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरका अनुसार, यो पार्क जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्ने उद्देश्यले बनाइएको हो।
12 समाचार
·
3 दिन अघि