स्टारसिप

स्पेसएक्सद्वारा स्टारसिपको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न स्पेसएक्सद्वारा स्टारसिपको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न

अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारसिप’ रकेटको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको टेक्ससस्थित कम्पनीको ‘स्टारबेस’ केन्द्रबाट स्थानीय समयअनुसार शुक्रवार साँझ रकेट प्रक्षेपण गरिएको थियो । यस परीक्षणमा स्टारसिपले परिमार्जित स्टारलिङ्क उपग्रह र २० वटा सिमुलेटरहरू सफलतापूर्वक अन्तरिक्षमा तैनाथ गरेको छ ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग