हिल्टन होटल

हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्ससँग ४.३९ अर्ब बिमा दाबी माग्यो हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्ससँग ४.३९ अर्ब बिमा दाबी माग्यो

हिल्टन होटलले गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको मूल्यांकन गरी ओरियण्टल इन्स्योरेन्स कम्पनीमा ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिमा दाबी माग गरेको छ। पोर्चुगिज सर्भेयरहरूको सहयोगमा क्षतिको विवरण तयार पारी जेठ ५ गते बिमा माग दाबी गरिएको हो।

4 समाचार · 2 घण्टा अघि

प्रायः यिनीहरूसँग