हीरामान डंगोल

ज्येष्ठ नागरिकलाई काठमाडौं महानगरपालिका वडा नं. ११ द्वारा तीर्थाटन गराइयो ज्येष्ठ नागरिकलाई काठमाडौं महानगरपालिका वडा नं. ११ द्वारा तीर्थाटन गराइयो

काठमाडौं महानगरपालिका वडा नं. ११ ले ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई काभ्रेको पलाञ्चोक भगवती मन्दिरको तीर्थाटन गराएको छ। सहरमा एक्लोपन महसुस गरिरहेका ज्येष्ठ नागरिकहरूलाई सामाजिकीकरण गराउने र जीवनप्रति ऊर्जा थप्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो। सहभागी ज्येष्ठ नागरिकहरूले सामूहिक यात्रा र भेटघाटले बाँच्ने आत्मबल बढेको अनुभव सुनाएका छन्।

3 समाचार · 2 घण्टा अघि

प्रायः यिनीहरूसँग