हेनरिक क्लासेन

आइपिएल २०२६: सनराइजर्स हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंगलुरु ५५ रनले पराजित आइपिएल २०२६: सनराइजर्स हैदराबादद्वारा रोयल च्यालेन्जर्स बैंगलुरु ५५ रनले पराजित

शुक्रबार सम्पन्न आइपिएल २०२६ को खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५५ रनले पराजित गरेको छ। हैदराबादले दिएको २५६ रनको लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो। यस हारका बाबजुद पनि रोयल च्यालेन्जर्स बैंगलुरु १८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग