हेमराज जोशी

कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई रासायनिक मल वितरण गरिने कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई रासायनिक मल वितरण गरिने

धान खेतीको मुख्य याम नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले मौज्दात रहेको रासायनिक मल कोटा निर्धारण गरी सहकारीमार्फत किसानलाई वितरण गर्ने तयारी गरेको छ। शाखा प्रबन्धक हेमराज जोशीका अनुसार गोदाममा युरिया, डिएपी र पोटास मौज्दात छ र यस वर्ष धान खेतीका लागि मल अभाव नहुने विश्वास छ।

14 समाचार · 4 दिन अघि
कृषि सामग्री कम्पनीले कोटा प्रणालीअनुसार किसानलाई मल वितरण गर्ने कृषि सामग्री कम्पनीले कोटा प्रणालीअनुसार किसानलाई मल वितरण गर्ने

धान खेतीको मुख्य याम नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले मौज्दात रहेको रासायनिक मल कोटा निर्धारण गरी सहकारीमार्फत किसानलाई वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ। शाखा प्रबन्धक हेमराज जोशीका अनुसार सहकारीले निर्धारित समयमा मल नउठाउँदा गोदाममै थन्किएको मल पुनः वितरण गरिनेछ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग