जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
प्रहरीले रुकुम पश्चिमका जनक परियारलाई मठ-मन्दिरमा आगो लगाउने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको छ। परियारले काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।