ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व संकलन

यस स्टोरीको अंश: ट्राफिक नियम उल्लंघनमा कारबाही: २४ घण्टामा १० लाख ७८ हजार राजस्व संकलन
www.lokpath.com · 18 घण्टा अघि

बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई कारबाही गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू