शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक गर्यो
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा नयाँ रेडमी प्याड २ ९.७" सार्वजनिक गरेको छ। यो ट्याब्लेट शक्तिशाली अक्टा-कोर प्रोसेसर, १२० हर्ज रिफ्रेस रेटसहितको ९.७ इन्च २K डिस्प्ले, र ७,६०० एमएएच ब्याट्री जस्ता विशेषताहरू सहित आउँछ। कम्पनीका अनुसार यसमा १८ वाट फास्ट-चार्जिङ सुविधा पनि छ।