दर्ताबिनै चलिरहेका राइड सेयरिङ एपमाथि निगरानी गर्दै सरकार !
▸ यस स्टोरीको अंश: सरकारले दर्ताबिनै सञ्चालन भइरहेका राइड सेयरिङ एपमाथि निगरानी गरिरहेको छ
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दर्ता बिना चलिरहेका राइड सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले राइड सेयरिङ एपलाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो निगरानी गरिएको बताएका हुन् । नेपालको डिजिटल ट्रान्सफर्मेशनलाई तिव्र बनाउन स्टार्टअप कम्पनीहरूको विकास आवश्यक रहेको पनि उनको भनाई छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित