प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनःनिर्माण गरिँदै [फोटो फिचर]

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले रुपान्तरणकारी आयोजनाको न्यून प्रगतिमा प्रश्न उठायो
nepalnews.com · 1 हप्ता अघि

सिंहदरबारको पूर्व भागको पुर्ननिर्माण कार्य सुरु गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सो भागमा रङरोगन गर्ने, झ्याल ढोका परिवर्तन गर्ने, ए.सी जडान गर्ने काम भई रहेको छ। क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ अन्तर्गत हाल क्षति भएका विभिन्न संरचना पुर्ननिर्माण कार्य सुरु गरिसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू