सिंहदरवारभित्र पुरानाका नाम मेटाउने र नयाँ मन्त्रालयको नाम लेख्ने काम धमाधम

यस स्टोरीको अंश: स्थानीय तहको बेरुजु २ खर्ब २० अर्ब नाघ्यो, महालेखाको प्रतिवेदन सार्वजनिक
nepaltvonline.com · 1 हप्ता अघि

सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरवारमा नयाँ मन्त्रालयको नामसहिति आवश्यक तयारी सुरु भएको छ । यतिखेर पुराना गाभिएका मन्त्रालयको नाम मेटाउने र नयाँ मन्त्रालयको नाम लेख्ने काम धमाधम भइरहेको छ । सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको सङ्ख्या घटेर १८ मा झरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू