नयाँ पार्टी खोल्ने कसरतमा देउवा समूह

यस स्टोरीको अंश: देउवा समूहद्वारा सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० मा आयोजना
nayapage.com · 1 हप्ता अघि

नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका कारण संस्थापन इतर पक्षले नयाँ राजनीतिक दल गठनको तयारी तीव्र पारेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भेला भएका नेता तथा कार्यकर्ताबीच नयाँ पार्टी स्थापना गर्ने विषयमा छलफल भएको छ। जेठ महिनाभित्रै ठोस निष्कर्षमा पुग्ने आश्वासन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू