फिर्केको सुन्दरता फर्काउने प्रयास
▸ यस स्टोरीको अंश: सांसद ओलीले झापाको फोहोर आयोजनामा भ्रष्टाचार र अनियमितताको आरोप लगाइन्
पोखराका जयप्रकाश थापाको बाल्यकाल फिर्के खोलामा पौडी खेल्दै र आसपासका क्षेत्रमा रमाउँदै बित्यो। खोलामा निर्मल पानी बग्थ्यो। उनी बालसखाहरूसँग मिलेर त्यहाँ माछा मार्थे। बालापनमा फर्किंदा उनको स्मृतिमा फिर्के खोलासँग जोडिएका थुप्रै किस्सा आउँछन्, जुन अहिले कथा जस्तै बनेको छ। जति उनी हुर्किंदै गए, यो खोला अतिक्रमणमा परेर खुम्चिँदै गयो।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›