फर्किदै फिर्केखोलाका दिन (भिडियाे रिपोर्ट)

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.imagekhabar.com · 1 दिन अघि

पोखराको फिर्केखोला वर्षौँदेखि मानवीय अतिक्रमणको चपेटामा थियो, तर अहिले पोखरा महानगरपालिकाले अतिक्रमण हटाउन थालेपछि खोलाले पुनर्जीवन पाउने भएको छ। महानगरपालिकाले फिर्केमा डोजर चलाएर अतिक्रमण खाली गर्न सुरु गरेको छ। अतिक्रमण खाली भएसँगै फिर्के खोलालाई पुरानै प्राकृतिक बहावमा फर्काउने र आकर्षक फुटट्रेल, साइकल लेन र पैदल यात्राको गन्तव्यसहितको ‘फिर्के करिडोर’ बनाउने योजना अघि सारिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू