सुकुम्बासी बस्तीको अवशेषमाथि ‘विकास’ कि ‘व्यवस्थापनसहितको विकास’ (फोटो फिचर)
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्ती भत्काइयो, विस्थापितको व्यवस्थापन अन्योलमा
थापाथली क्षेत्रका अव्यवस्थित बसोबासीका घरटहरा भत्काइएको एक महिना बितिसक्दा पनि उक्त क्षेत्रको उचित व्यवस्थापन हुन सकेको छैन । वागमती नदी किनारका अव्यवस्थित संरचनाहरू हटाएपछि उक्त क्षेत्र हाल बगरमा परिणत भएको छ । विस्थापित भएका बासिन्दाहरूको उचित पुनस्र्थापना र व्यवस्थापनको विषय अझै अन्योलमा छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित