सम्याइयो थापाथलीको बागमती नदी किनार (तस्बिरहरू)

यस स्टोरीको अंश: थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार खुला र फराकिलो
www.setopati.com · 3 दिन अघि

थापाथलीको बागमती नदी किनार सम्याइएको छ। सुकुम्बासी बसोबास गर्दै आएको संरचनामा डोजर चलाएपछि खण्डहर बनेको बागमती किनार सम्याइएको छ। अहिले यो ठाउँ खुला मैदानजस्तो देखिएको छ। गत महिना सरकारले डोजर चलाएर यहाँको वस्ती हटाएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू