१० वटा संसदीय समितिको बैठक बस्दै

यस स्टोरीको अंश: संघीय संसद्का १० संसदीय समितिको बैठक आज बस्दै, बजेट र मानव अधिकार लगायतका विषयमा छलफल
www.setopati.com · 6 दिन अघि

आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समितिमा बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरूमा सुझाव पेश हुनेछ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ। कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवं थुनुवाहरुको मानव अधिकार सम्बन्धमा गृहमन्त्रालयसँग छलफल हुनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू