विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: राष्ट्रिय सभाको विकास समितिले बजेटबारे मन्त्रालयसँग छलफल गर्ने
राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । आजको बैठकमा आगामी आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›