उर्लाबारीमा काँसघारीभित्र महिलाको शव भेटियो

यस स्टोरीको अंश: रौतहटमा हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु, विद्युत् सेवा अवरुद्ध
pradeskhabar.com · 3 दिन अघि

मोरङको उर्लाबारीमा काँसघारीभित्र एक महिलाको शव फेला परेको छ । उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोला किनार नजिक लन्डन ब्रिज आसपासको काँसघारीमा मंगलबार बिहान शव भेटिएको हो । प्रहरीका अनुसार शव उर्लाबारी–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको हो । उनी चार दिनदेखि हराइरहेकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू