नयाँ खेलाडीले हौसिएको नेपाल

यस स्टोरीको अंश: अर्जेन्टिनाको विश्वकप लक्ष्य: मेस्सीमाथि फेरि विश्वको नजर
nepalnews.com · 2 दिन अघि

सेन्ट्रल एसिया भलिबल संघ (काभा) महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको छ। राष्ट्रिय टोलीकी तत्कालीन कप्तान अरुणा शाहीसहित आधा दर्जन खेलाडी बिदेसिएपछि टोलीको प्रदर्शनबारे चिन्ता बढेको थियो। पहिलो खेलमा भारतसँग ३-२ को सेटमा पराजित नेपालले दोस्रो खेलमा किर्गिजस्तानसँग ३-० को सोझो सेटमा जित हात पार्दै प्रतियोगितामा पुनरागमन गरेको थियो।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू