सीआईएबाट सीआईएकै अधिकारीले चोरे ४ करोड डलर बढीको सुन !

यस स्टोरीको अंश: केन्द्रीय अनुसन्धान ब्युरोद्वारा बिमा कसुरमा ४० भन्दा बढीविरुद्ध मुद्दा चलाउन सिफारिस
arthasarokar.com · 21 घण्टा अघि

अमेरिकी गुप्तचर संस्था सिआईएका एक अधिकृतले संस्थाबाटै ४ करोड डलर बढीको सुन चोरी गरेको खुलेको छ । अमेरिकी सञ्चारमाध्यम द वासिङटन पोस्टका अनुसार ‘टप-सिक्रेट क्लियरेन्स’ प्राप्त पूर्ववरिष्ठ कार्यकारी डेभिड जे रसले सुन चोरी गरेका हुन् । उनले चोरी गरेको सुनका बिस्कुटको मूल्य ४ करोड डलरभन्दा बढी रहेको र सो सुन आफनो निवासमा लुकाएको बताइएको छ । उनको घरमा खान तलासी गर्दा एफबिआईले सुनका बिस्कुट र करिब २० लाख डलर नगद बरामद गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू