दिल्लीबाट चोरी भएको दुई करोडभन्दा बढीको हिरामोती र गरगहना प्रहरीद्वारा बरामद, तीन जना पक्राउ
▸ यस स्टोरीको अंश: भारतबाट चोरी गरिएका दुई करोडभन्दा बढीको सम्पत्ति बरामद, तीन पक्राउ
भारतको नयाँ दिल्लीबाट करोडौँ मूल्य बराबरको धनसम्पत्ति चोरी गरी नेपाल भित्र्याइएको हिरामोती, सुनचाँदीका गरगहना, बहुमूल्य घडी र नगदसहित करिब दुई करोड १० लाख रुपैयाँ बराबरको सम्पत्ति नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद गरेको छ। गत फागुन १३ गते दिल्लीस्थित राजेन्द्रनगरका सञ्जयकुमार माखिजाको घरबाट सो धनसम्पत्ति चोरी गरी बाजुराको बुढीगंगा नगरपालिका-१० का उपेन्द्र रावतसहितको टोली फरार भएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›