सुन-चाँदीको भाउमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ। बिहीबार तोलामा पाँच हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो। आज सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›