तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आज दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ९० रुपियाँले घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›