मत्स्यनारायणमा भक्तजनको घुइँचो

यस स्टोरीको अंश: पुरुषोत्तम महिना सुरु भएसँगै मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

पुरुषोत्तम महिना सुरु भएसँगै चन्द्रागिरी नगरपालिका–९ मा रहेको मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। हरेक तीन वर्षमा पर्ने अधिकमासमा लाग्ने यो एक महिने मेलालाई मत्स्यनारायण मेला पनि भनिन्छ। मन्दिरसँगैको कुण्डमा स्नान गरी भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नास हुने र छालालगायत रोग निको हुने जनविश्वास छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू