यस्तो छ आजका लागि तरकारीको बजार भाउ

यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको दैनिक थोक मूल्य निर्धारण
clickmandu.com · 16 घण्टा अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, मकै बोडी, मटरकोसा, सिमी, भटमास, करेला, चिचिण्डो, परवर, घिरौँला, झिगुनी, फर्सी, भिन्डी, सखरखण्ड, पिँडालगायतका तरकारीको थोक मूल्य निर्धारण गरेको छ । यसैगरी, विभिन्न जातका साग, च्याउ, कुरिलो, न्यूरो, चुकन्दर, सजीवन, बन्दा, जिरीको साग, सेलरी, पार्सले, सौफको साग, पुदिना, मैक, इमली, तामा, तोफु, गुन्द्रुक, स्याउ, केरा, अनार, तरबुजा, भुइँकटहर, काँक्रो, खकटहर, निबुवा, मेवा, लिची, अदुवा, सुकेको खुर्सानी, हरियो खुर्सानी, माछे खुर्सानी, भेडेखुर्सानी, हरियो लसुन, हरियो धनियाँ, सुकेको लसुन, छ्यापी, ताजा माछा (रहु, बचुवा, छडी) को पनि मूल्य निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू