यस्तो छ आजको विदेशी मुद्राको भाउ

यस स्टोरीको अंश: अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर
bizpati.com · 4 दिन अघि

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर, क्यानेडियन डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको विनिमय दर पनि तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू