हर्कलाई ज्ञानेन्द्र शाहीको जवाफ : ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन’
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको संसद् अवहेलना प्रकरण: विपक्षीको चर्को आलोचना
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। उनले विगत ३५ वर्षसम्म देशमा भ्रष्टाचार र लुटतन्त्र चलाउने शक्तिविरुद्ध जनताले अहिलेको नेतृत्वलाई मत दिएको उल्लेख गर्दै जनादेशको सम्मान गर्न आग्रह गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›