एमाले सचिवालय बैठक, चार उपाध्यक्षद्वारा ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
ehimalayatimes.com · 5 दिन अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकमा नेतृत्व परिवर्तनको विषयले प्रवेश पाएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा उपाध्यक्षहरू बिष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्तले ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिनुभएको छ। उपाध्यक्ष रामबहादुर थापाले भने वर्तमान नेतृत्वको पक्षमा धारणा राख्नुभएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू