‘आफ्नै’बाट टाढिँदै ओली, संकटमा परेपछि ‘विद्या’को सहारा खोज्दै?
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओलीको राजीनामा माग, महासचिव पोखरेल पनि सुधारको पक्षमा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका महासचिव शंकर पोखरेलले समेत ओलीलाई मार्ग प्रशस्त गर्न माग गरेको चर्चा छ। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा महासचिव पोखरेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरूले ओलीलाई पद छाड्न दबाब दिएका छन्। अधिकांश पदाधिकारीले पार्टी पुनर्गठनका लागि अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›