विश्वकप २०२६ खेल्ने इङ्गल्याण्डको टोली घोषणा

यस स्टोरीको अंश: डीगोले महिला साफ च्याम्पियनसिप २०२६ को डिजिटल प्रसारण अधिकार पायो
nagariknews.nagariknetwork.com · 6 दिन अघि

विश्वकप २०२६ खेल्ने इङ्गल्याण्डको टोली घोषणा भएको छ। प्रशिक्षक टमस टुचेलले शुक्रबार टोली घोषणा गरेका हुन्। टोलीमा ह्यारी केन, डिक्लान राइस, बुकायो साका, मार्कस राशफोर्डदेखि ज्युड बेलिङ्घम, जोर्डन पिकफोर्डजस्ता चर्चित खेलाडीहरु समावेश छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू