फिफा विश्वकप : अमेरिकाको टोली घोषणा

यस स्टोरीको अंश: अमेरिका र नेदरल्यान्ड्सले फिफा विश्वकपका लागि टोली घोषणा गरे
nagariknews.nagariknetwork.com · 12 घण्टा अघि

फिफा विश्वकप–२०२६ का लागि आयोजक राष्ट्र अमेरिकाले २६ सदस्यीय टोली घोषणा गरेको छ। प्रशिक्षक मौरिसियो पोचेटिनोले घोषणा गरेको टोलीमा क्रिस्चियन ‌पुलिसिक, टायलर एडम्स र वेस्टन म्याकेनी समावेश छन् भने डिएगो लुना र ट्यानर ⁠टेसम्यानलगायत टीममा परेका छैनन्। विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म आयोजना हुँदैछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू