भाद्र २४ को घटना ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य छैनः गगन थापा

यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
www.sidhakura.com · 5 दिन अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले भाद्र २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले सरकारले आफैँले गरेको प्रतिबद्धता अनुसार भाद्र २४ गतेको विध्वंशको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरेका छन् । उनले मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने जिकिर गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू