काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाका १ हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर, कारबाही प्रक्रिया अघि बढ्यो
काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा सहकारी संस्था सम्पर्कबाहिर रहेको बताइएको छ । महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन् । विभागका प्रमुख ध्रुवकुमार काफ्लेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›