सहकारी क्षेत्रमा सदस्य संख्या एक करोड नाघ्यो, बचत परिचालन १० खर्बभन्दा बढी

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: सहकारी सदस्य एक करोड नाघे, सरकारी उद्योग घाटामा
prasashan.com · 23 घण्टा अघि

नेपालका सहकारी संस्थामा आबद्ध सदस्यको संख्या एक करोड नाघेको छ । आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सहकारी क्षेत्रका शेयर सदस्य संख्या १ करोड १ लाख ६० हजार ९६३ पुगेको छ । यस अवधिसम्म देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू