सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›