डलर कमजोर बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उछाल
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। अमेरिकी डलर कमजोर हुनुका साथै कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ आकर्षित हुँदा बहुमूल्य धातुको माग र मूल्य दुवै बढेको हो। सुनको मूल्य ०.७९ प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ५६१ अमेरिकी डलर पुगेको छ भने चाँदीको मूल्य २.३४ प्रतिशतले बढेर प्रतिऔंस ७७.७ अमेरिकी डलर कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित