चर्को गर्मीले बाँदर पनि प्रताडित, खेल्न थाले पौडी… (तस्विरहरु)

यस स्टोरीको अंश: काठमाडौं उपत्यकामा गर्मी छल्न स्वयम्भूनाथका बाँदर पोखरीमा पौडी खेल्दै
arthasarokar.com · 2 दिन अघि

सङ्घीय राजधानी काठमाडौं उपत्यकामा तापक्रम लगातार बढ्दै गएको छ । अत्यधिक गर्मी र रापबाट बच्न पशुपंक्षीहरूले आफ्नै शैलीमा विभिन्न उपाय अपनाइरहेका छन् । यसैबीच, ऐतिहासिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ स्तूप परिसरमा यतिबेला रोचक दृश्य देखिन थालेको छ । परिसरभित्र निर्माण गरिएको पोखरीमा त्यहाँ बसोबास गर्ने बाँदरहरू दैनिकजसो पौडी खेल्दै रमाइरहेका भेटिन्छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू