काठमाडौं उपत्यकामा पनि बढ्यो गर्मी (तस्बिरहरू)
काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता गर्मी बढेको छ। दिउँसोको समयमा चर्को घाम र तातो हावाका कारण सडक तात्न थालेपछि मानिसहरूको चहलपहल घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›